काठमाडौंको ब्रह्मटोलमा आगलागी हुँदा एक जनाको मृत्यु « Khabarhub

 काठमाडौंको ब्रह्मटोलमा आगलागी हुँदा एक जनाको मृत्यु


३ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौं महानगरपालिका-१२ ब्रह्मटोलका ४५ वर्षीय राजेन्द्रमान डंगोल छन् ।

बुधबार बिहान विद्युत सर्ट भएर डंगोलको घरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

उक्त घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  १२ : ५५ बजे

देशभरका अदालत धाउँदा जीउभरी किला ठोकेको जस्तो महसुस भयो : रवि लामिछाने

काठमाडौं– रास्वपा सभापति रवि लामिछानेले केपी ओलीले लगाएको गुन तिर्न

१८ जना कोलम्बियाली सैनिक अपहरणमा

बोगोटा– इएलएन छापामार समूहविरुद्ध कारबाही गर्दा १८ जना कोलम्बियाली सैनिकलाई

पाँच महिनाको आयात पौने ८ खर्ब नजिक पुग्यो, निर्यात पनि ५८ प्रतिशतले बढ्यो

काठमाडौं– चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालमा ७ खर्ब

अदालतमा हाजिर हुँदै रविको प्रतिक्रिया : केपी ओलीले लगाएको गुण तिर्न आएँ

काठमाडौं- विभिन्न स्थानमा सहकारी ठगीको मुद्दा खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी