राप्रपाको सदस्य सचिवको जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई « Khabarhub

राप्रपाको सदस्य सचिवको जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई


४ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


720
Shares
  • change font
  • change font
  • change font

काठमाडौंराष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको सदस्य सचिवको कार्य जिम्मेवारी ज्ञानेन्द्र शाहीलाई दिएको छ ।  

बिहीबार राप्रपाका अध्यक्ष तथा संसदीय दलका नेता राजेन्द्र लिङ्देनले जुम्लाबाट निर्वाचित शाहीलाई सदस्य सचिवको कार्य जिम्मेवारी सुम्पिएका हुन् ।

प्रकाशित मिति : ४ माघ २०८०, बिहीबार  ६ : ०१ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग