विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख « Khabarhub

विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै सभामुख


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरे र विषयगत समितिका सभापतिहरूसँग छलफल जारी रहेको छ ।

संसद् न चलिरहेको अवस्थामा सभामुखले समितिहरूलाई सक्रिय बनाउन र प्रभावकारी रूपमा कार्यान्वयन गर्नका लागि सभामुख सक्रिय भएका हुन् ।

सभामुखका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार समिति सभापतिहरूलाई छलफलका लागि आफ्नै कार्यकक्षमा बोलाएका थिए।

समितिमा रहेका विधेयकहरूको अवस्था, समितिका गतिविधि, निर्देशन, निर्णय कार्यान्वयनको अवस्था लगायतका विषयमा सभामुखकाे सभापतिहरूसँग छलफल भइरहेको उनले जनाएका छन् ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ०२ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार