चितवनको सौराहास्थित बाघमारामा रमाउँदै पर्यटक (तस्बिरहरू) « Khabarhub

चितवनको सौराहास्थित बाघमारामा रमाउँदै पर्यटक (तस्बिरहरू)


७ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चितवनको सौराहास्थित बाघमारामा दैनिकै जस्ताे पर्यटहरु जाने गर्दछन् ।

जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरू हात्ती चढेर जङ्गलमा सफारी गर्न, डुङ्गामा सेयर गरी मनोरञ्जन गर्न र बाघमारामा हात्तीसँग रमाउन जाने गर्छन् ।

सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित गाउँ छ । नेपालको आकर्षक पर्यटकीय गन्तव्य पनि यसलाई मान्ने गरिन्छ । निकुञ्ज र सामुदायिक वनमा हात्ती र जिप सफारी गर्नका लागि पनि यो ठाउँ प्रसिद्ध छ ।

सौराहाको बाघमारामा रहेको सानो बुढी राप्ती खोलामा हात्तीलाई सरसफाइ गर्दै गरेका माउतेहरूका तस्बिर पनि यहाँ समावेश गरिएका छन् ।

तस्बिर : प्रदीपराज वन्त/रासस

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १२ : ४८ बजे

टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा १८ जनालाई सफाइ

काठमाडौं– विशेष अदालतले नेपाल टेलिकमको बिलिङ ठेक्कासम्बन्धी मुद्दामा कम्पनीका तत्कालीन

सेवानिवृत्त मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत

काठमाडौं– सेवानिवृत्त मुख्य सचिव सुमनराज अर्याललाई बिदाइ तथा नवनियुक्त मुख्य

‘पदका लागि आफ्नै ससुरासँग भिड्नेले कांग्रेस मिलाउन सक्दैन, नयाँ पार्टीमा चौकिदार हुन्छु’

काठमाडौं- पछिल्लो समय पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेर सम्पर्क कार्यालय

प्रतिनिधिसभाबाट चार विधेयकमा राष्ट्रियसभाका संशोधन स्वीकृत

काठमाडौं- प्रतिनिधिसभाले विभिन्न चार विधेयकमा राष्ट्रियसभाबाट भएका संशोधनलाई स्वीकृत गरेको छ।

काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको मृत्यु 

काठमाडौं– काठमाडौंको धोबीखोलामा हाम फालेकी एक महिलाको शव फेला परेको छ