कोशीमा गठबन्धनका सिटौला विजयी « Khabarhub

कोशीमा गठबन्धनका सिटौला विजयी


११ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कोशी प्रदेशबाट राष्ट्रिय सभामा गठबन्धनका उम्मेदवार कृष्णप्रसाद सिटौला विजयी भएका छन् ।

सिटौलाले ५२९२ मतभार पाएका छन् भने राप्रपाका उद्धव पाैडेलले ४५६२ मतभार पाएका छन् ।

उम्मेदवारी फिर्ता लिएका एमालेका पर्शुराम अधिकारीकाे पक्षमा १४८ मतभार खसेकाे थियाे ।

प्रदेशसभाका ९३ सदस्यमध्ये सिटौलाले ४५ मत ल्याएका थिए । भने राप्रपा उम्मेदवार पौडेलले ४७ मत पाए ।

स्थानीय तहतर्फ सिटौलाले १५३ मत प्राप्त गरे भने राप्रपा उम्मेदवार पौडेलले १०९ मत प्राप्त गरे ।

स्थानीय तहतर्फ ४ मत बदर भएको छ ।

प्रदेशको १ भोट बदर भएको थियो ।

महिलातर्फ भने माओवादी उम्मेदवार चम्पा कार्कीमाथि अन्तर्घात भएपछि एमालेकी रुक्मिणी कोइराला विजयी बनेकी छिन ।

याे पनि … 

कोशीमा महिलातर्फ एमालेकी रुकमणि कोइराला विजयी, माओवादीलाई धाेका

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार  ५ : ३७ बजे

कालीकोटमा दुई दिनदेखि हराएका युवकको शव फेला

कालीकोट – बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका-३ का २२ वर्षीय राजेन्द्र

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको