‘बिग बोस–१७’ को विजेत बने मुनव्वर फारुकी « Khabarhub

‘बिग बोस–१७’ को विजेत बने मुनव्वर फारुकी


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुनव्वर फारुकी ‘बिग बोस–१७’ को विजेता बनेका छन् ।

आइतबार राति भएको फाइनलमा अभिषेक कुमारलाई पछि पार्दै उनी विजेता बनेका हुन् । मुनव्वरले पुरस्कार बापत ५० लाख भारु र एउटा क्रेटा कार उनी पाएका छन् ।

३२ वर्षीय मुनव्वर कमेडियन, र्‍यापर तथा गायकसमेत हुन् ।

त्यस्तै, मन्नरा चोपडा सेकेन्ड रनरअप, अंकिता लोखन्डे थर्ड रनरअप र अरुण माशेट्टी फोर्थ रनरअप भए ।

फाइनलमा सुनील शेट्टी, मादुरी दिक्षित, भारती सिंहलगायतका कलाकारको उपस्थिति थियो ।

बलिउड नायक सलमान खानले होस्ट गर्ने टेलिभिजन कार्यक्रम ‘बिग बोस’ धेरै विवादित र चर्चित कार्यक्रम हो ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  १ : २६ बजे

बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन

बागलुङ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बागलुङका दश वटै पालिकामा नेतृत्व

भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध

कर्णाली– यही असोज ८ गते बेलुकादेखि १० गतेसम्म परेको अविरल

फ्लाइ दुबईको पोखरा–दुबई उडान: सुरुआती दिनमै यात्रुक‍ो उत्साहजनक सहभागिता

गण्डकी – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट गत बुधबारदेखि सुरु भएको फ्लाइ

आजदेखि सोह्र श्राद्ध सुरु, पितृको सम्झना गरिँदै

काठमाडौँ– प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध

मधेससहित पाँच प्रदेशमा भारी वर्षा, चितवनको माडीमा सबैभन्दा धेरै पानी पर्‍यो

काठमाडौँ – जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४