कांग्रेस अभियानमा भुईमान्छेका कुरा सुनिन्छ : डा. पोखरेल « Khabarhub

कांग्रेस अभियानमा भुईमान्छेका कुरा सुनिन्छ : डा. पोखरेल


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलले कांग्रेसले शुरु गरेको समुदायमा कांग्रेस अभियानमा भुईमान्छेका कुरा सुनिने बताएका छन् ।

सोमबार चितवनमा सञ्चारकर्मीसंग कुरा गर्दै उनले यो अभियानमा नेताको भाषण सुन्ने नभएर जनताका कुरा सुन्ने बताएका हुन् ।

गाउँगाउँमा पुगेर आम नागरिकको धारणा लिएर पार्टीले नीति बनाउने उनको भनाई छ । वीपी कोइरालाले जनतासँग धारणा बुझेर नीति बनाएको भन्दै उनले अहिलेको परिवेश अनुसार कांग्रेस अघि बढ्नलाई अभियान सार्थक हुने बताए ।

बसाई सराई, प्रविधिको हस्तक्षेप, अन्तर्राष्ट्रिय ज्ञान, लगायतका कारण परिवेश फेरिएको भन्दै उनले सोही अनुसार अघि बढ्न अभियान गरिएको बताए ।

गाउँगाउँमा नागरिकसँगै पेशाकर्मीहरुसँग छलफल गरेर पार्टीले धारणा बनाउन अभियान शुरु गरिएको उनले बताए ।

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : ०३ बजे

माडीमा २५ मेघावाटको विद्युत् लैजान निकुञ्जमा तार भूमिगत गरिँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको आठ किलोमिटर क्षेत्रमा विद्युतीय तार भूमिगतको

ग्यासको कालोबजारी रोक्न अनुगमन तीव्र

काठमाडौं– खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन

सुनकोशीमा बेपत्ता पराजुली दम्पत्तिमध्ये श्रीमती तिलकुमारीको शव भेटियो

काठमाडौं- काभ्रेपलाञ्चोकको दोलालघाटबाट गत बुधबार सुनकोशीमा हाम फाम फालेका पराजुली

माडी जाने सडकको झाडी सफाइ गरिँदै

नारायणगढ– चितवनको भरतपुर महानगरबाट चितवन राष्ट्रिय निकुञ्ज हुँदै माडी जाने

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका