बंगलादेशविरुद्ध नेपालको कमजोर सुरुवात, पावरप्लेमा तीन विकेट गुमायो « Khabarhub

बंगलादेशविरुद्ध नेपालको कमजोर सुरुवात, पावरप्लेमा तीन विकेट गुमायो


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू–१९ पुरुष विश्वकपको सुपर सिक्स चरणको महत्वपूर्ण खेलमा नेपालले बंगलादेशसँग पावरप्लेमा ३ विकेट गुमाएको छ ।

टस जितेर ब्याटिङ गरेको नेपालले टोलीका लागि चुनौतीपूर्ण मोड लियो । ओपनर मध्येका एक विपिन रावल ३.५ ओभरमा मात्र दुई रन बनाएर आउट भए ।

आकाश त्रिपाठीले ७.५ ओभरमा मात्र तीन रन खर्चेर विकेट गुमाएपछि संघर्ष जारी रह्यो। अर्का ओपनिङ ब्याट्सम्यान अर्जुन कुमाल ८ दशमलव ३ ओभरमा १४ रन बनाएर क्याच आउट भए ।

हाल यू-१९ नेपाली पुरुष राष्ट्रिय टोलीका कप्तान देव खनाल र विशाल बिक्रम केसी इनिङ्सलाई स्थिरता दिन प्रयासरत छन् ।

पावरप्लेमा नेपालले ३५ रन बनाउन सफल भएपनि तीन महत्वपूर्ण विकेट गुमाएर टोलीमाथि दबाब बढाएको थियो ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  २ : ५६ बजे

रुसी संसदीय निर्वाचनमा पुटिनको युनाइटेड रसिया पार्टीलाई ठूलो अग्रता

एजेन्सी– साइबर आक्रमण र युक्रेनी ड्रोन हमलाबीच सम्पन्न रुसी संसदीय निर्वाचनमा

पूर्वाधारमन्त्रीले भने- पुरानै जोखिमयुक्त ठाउँमा स्थायी सडक बनाउँदैनौँ

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले विपद्पछिको सडक सञ्जाल पुनःस्थापनाका लागि

त्रिपुरेश्वरमा जल्यो बस : चालकले आगो लगाएर आत्मदाह प्रयास गरेको आशंका

काठमाडौं- काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडिको स्टपमा सार्वजनिक बसका चालकले

न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरू

न्यूयोर्क– आइतबार बिहान न्युयोर्कको मौसममा अचानक परिवर्तन आयो, बिहानैदेखि सिमसिम

नेताहरूलाई ओलीको चेतावनी : पार्टीको कुरामा जग हँसाइ नगर्नु, न्यायाधीश बन्दै विपक्षीलाई खुसी नबनाउनू

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा आफूलाई हटाउन