नेपालले गुमायो छैटौँ विकेट, ३ रन बनाएर दीपक बोहोरा आउट « Khabarhub

नेपालले गुमायो छैटौँ विकेट, ३ रन बनाएर दीपक बोहोरा आउट


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


792
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ ।

दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । खेलको ३६ ओभर ५ बलमा दीपक बोहोरा आउट भए ।

आउट हुनुअघि ११ बलमा उनले केबल ३ रन जोडे । उनलाई बंगलादेशका शेख परभेज जीवनले आउट गरेका हुन् । अहिले दीपकको स्थानमा दिपेश कँडेल क्रिजमा आएका छन् ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ४ : २७ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको