जापान एशियन कपको क्वार्टरफाइनलमा « Khabarhub

जापान एशियन कपको क्वार्टरफाइनलमा


१७ माघ २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जापान एशियन कपको क्वार्टरफाइनलमा पुगेको छ ।

बुधबार सम्पन्न राउण्ड १६ अन्तर्गतको खेलमा बहराइनलाई ३-१ गोल अन्तरले पराजित गर्दै जापान प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो ।

जापानको जितमा रित्सु दोआन, टेकफुसा कुबो र आयस युएडाले एक एक गोल गरेका थिए । त्यस्तै, बहराइनका लागि जिओन सुजुकीले आत्मघाती गोल गरेका थिए ।

यो जितसँगै जापान क्वार्टरफाइनलमा पुगेको छ  । जापानले अब इरान र सिरियाबीचको विजेतासँग  खेल्ने छ । यो हारसँगै बहराइन  भने प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ८ : ४१ बजे

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ