इरान एसियन कपको क्वाटरफाइनमा « Khabarhub

इरान एसियन कपको क्वाटरफाइनमा


१८ माघ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  एसियन कप फुटबलमा इरान क्वाटरफाइनमा प्रवेश गरेको छ । गएराती सम्पन्न अन्तिम १६ को खेलमा सिरियालाई पेनाल्टी सुटआउटमा ५–३ गोलले पराजित गर्दै इरान प्रतियोगिताको क्वाटरफाइनमा पुगेको हो।

निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ३० मिनेटमा थप कुनै गोल नभएपछि खेल पेनाल्टी सूटआउटमा पुगेको थियो । जसमा इरानले ५–३ गोलको जित निकाल्यो ।

यो तिजसँगै अब क्वाटरफाइनमा इरानले जापानको सामना गर्ने छ। पराजित भएको सिरिया प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहीबार  ९ : ०६ बजे

नेपाली बलरको घातक बलिङ: ७२ रनमै समेटियो कर्नाटक, नेपाल ११६ रनले विजयी

काठमाडौँ – उत्कृष्ट बलिङ प्रदर्शनको मद्दतले अभ्यास खेलमा नेपाली राष्ट्रिय

संसदका दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६