टेकोले धानेको काठमाडौं (फोटो फिचर) « Khabarhub

टेकोले धानेको काठमाडौं (फोटो फिचर)



काठमाडौं – उपत्यकाको अधिकांश पुराना बस्तीमा छिर्नुभयो भने तपाईंले टेकोले धानेका घर देख्नुहुन्छ । २०७२ को महाभूकम्पले क्षति पुर्याएका ती घरहरूको अझै स्तरोन्नति हुन नसक्दा टेकोमा अडिएका छन् ।

यस्ता घरको दृश्य हेर्न अन्त जानै पर्दैन । काठमाडौंको न्यूरोड, बसन्तपुर, ललितपुरको पाटन, भक्तपुरका विभिन्न क्षेत्रमा यस्ता घरहरू धेरै देख्न पाइन्छन् । काठ वा फलामको टेकोले अड्याइएको घरहरूमा बस्ने परिवार पनि धेरै रहेका छन् ।

टेकोमा धानिएका घरहरूले उपत्यकाको बस्तीलाई कुरूप मात्र देखाएको छैन् असुरक्षा पनि बढाएको कतिपयको तर्क छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १२ : ३० बजे

सरकारले विरोधीको आवाज थुन्न प्रतिशोध साँध्यो : किशोर श्रेष्ठ

काठमाडौं । पत्रकार किशोर श्रेष्ठले सरकारले विरोधीको आवाज थुन्ने नियतले

रिहा भए पत्रकार किशोर श्रेष्ठ (तस्बिरहरू)

काठमाडौं – सर्वोच्च अदालतको परमादेशपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ सोमबार

दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले बनायो चार सदस्यीय टोली

काठमाडौं – राजावादी अभियन्ता दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारले चार

हिरासतबाट छुटेपछि श्रेष्ठले भने : नमरेसम्म देखेको कुरा लेख्न छोड्दिनँ

काठमाडौं – अदालतको आदेशपछि पत्रकार किशोर श्रेष्ठ रिहा भएका छन्।

हिरासतबाट छुटे किशोर श्रेष्ठ, फेरि धरपकडको सम्भावना कायमै

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतबाट