टस हारेको नेपालले भारतविरुद्ध पहिला बलिङ गर्ने « Khabarhub

टस हारेको नेपालले भारतविरुद्ध पहिला बलिङ गर्ने


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा भारतविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ । टस जितेर भारतले पहिला ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।

नेपाल आजको खेलमा बिना दबाब भारतसँग प्रतिस्पर्धामा उत्रनेछ । किनभने नेपाललाई आजको हारले कुनै क्षती हुने छैन् । भारतविरुद्ध उत्कृष्ट प्रदर्शनले टिमको मनोबल बढ्नेछ ।

समूह चरणको एक खेल जित्दै सुपर सिक्समा पुगेपनि नेपालको फाइनल सम्भावना सकिएको छ ।

भारत र पाकिस्तानको फाइनल सम्भावना बलियो हुँदा नेपाल सुपर सिक्सको एक खेल पनि नखेल्दै फाइनल सम्भावनाबाट बाहिरिएको थियो ।

जारी प्रतियोगितामा नेपाल न्युजिल्यान्ड, पाकिस्तन, अफगानिस्तान र बंगलादेशसँग खेलिसकेको छ । जहाँ नेपालले एक खेलमा मात्र जित निकालेको हो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १ : ३७ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,