भारतका शरन र दासको साझेदारी तोड्न नसक्दा नेपाली बलर दबाबमा « Khabarhub

भारतका शरन र दासको साझेदारी तोड्न नसक्दा नेपाली बलर दबाबमा


१९ माघ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपको सुपर सिक्समा भारतले नेपालविरुद्ध सम्हालिएर ब्याटिङ गरेको छ । लगातर तीन विकेट जाँदा दबाबमा देखिएको भारतका लागि कप्तान उदय शरन र सतिस दासले उत्कृष्ट साझेदारी गरेर खेलिरहेका छन् ।

सतिस दासले ५१ बलमा ५३ रन बनाउँदै अर्धशतक प्रहार गर्दा शरनले २७ रन बनाएर खेलिरहेका छन् । उनीहरुबीच ८९ बलमा ८१ रनको साझेदारी बनेको छ । यी दुई खेलाडीको साझेदारी तोड्न नसक्दा नेपाली बलर दबाबमा परेका छन् ।

टस जितेर भारतले पहिला ब्याटिङ रोजेपछिे बलिङ गरिरहेको नेपालका आकाश चन्दले तेस्रो विकेट लिएक थिए । यसअघि नेपाललाई गुलसन झाले पहिलो सफलता दिलाएका थिए भने भारतको दोस्रो विकेट रटआउट भएको थियो ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ५५ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका