प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो « Khabarhub

प्रिओपन सेसनमा नेप्से सामान्य अंकले बढ्यो


२८ माघ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से ४.९४ अंकले बढ्यो । योसँगै नेप्से परिसूचक २१०१.२७ विन्दुमा पुग्यो ।

सेसन अवधिमा ५७ कम्पनीको १३ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ७१ लाख ४७ हजार ८९१ रुपैयाँको कारोबार भयो ।

यस सेसनमा ३५ कम्पनीको सेयर मूल्य बढ्दा १४ वटा कम्पनीको सेयर मूल्य घट्यो भने ७ वटाको स्थिर रह्यो

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ११ : ०९ बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा