उत्तर पश्चिम पाकिस्तानमा २ जना आतङ्ककारी मारिए « Khabarhub

उत्तर पश्चिम पाकिस्तानमा २ जना आतङ्ककारी मारिए


२९ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


441
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद – उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलसँगको गोली हानाहानमा दुई जना आतङ्ककारीको मृत्यु भएको पाकिस्तानी सेनाले जनाएको छ।

पाकिस्तानी सेनाको मिडिया शाखा इन्टर–सर्भिसेस पब्लिक रिलेसन्स (आईएसपीआर) ले जनाए अनुसार मर्दान जिल्लामा गुप्तचरमा आधारित कारबाही सञ्चालन गर्दा गोली हानहान भएको थियो।

मारिएका आतङ्ककारीहरू विगतमा थुप्रै आतङ्ककारी गतिविधिहरूमा सक्रिय रूपमा संलग्न रहेको पाइएको छ । कारबाहीका क्रममा हतियार, गोला बारुद र विस्फोटक पदार्थहरू पनि बरामद गरिएको थियो।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : २२ बजे

१४ सहसचिव र ९ उपसचिवको सरुवा

काठमाडौं- सरकारले १४ जना सहसचिव र ९ जना उपसचिव गरी

‘विपद्का बेला सरकार आफ्नै कामले सन्तुष्ट छ जस्तो लाग्दैन तर नियतमा खोट छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता जगदीश खरेलले प्रधानमन्त्री वालेन्द्र शाह

‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’

काठमाडौं– नेपाल सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा यही भदौ १० गते गएको

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने बढ्दै

काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राहत दाखिला गर्ने दाताहरूको