प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो | Khabarhub Khabarhub

प्रिओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज प्रिओपन सेसनमा नेप्से सूचक ०.३९ अंकले बढ्यो । योसँगै सूचक २१०१.५५ विन्दुमा पुग्यो ।

सेसन अवधिमा ७८ कम्पनीको १५ हजार २ सय ४८ कित्ता सेयर किनबेच हुँदा ५४ लाख २१ हजार रुपैयाँभन्दा बढीको कारोबार भयो ।

यो सेसनमा कुल १ सय ५९ वटा कारोबार भयो । ३२ कम्पनीको भाउ बढ्दा ३० वटाको मूल्य घट्यो । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन आएन ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ११ : ०८ बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण