भरुवा बन्दुकसहित सल्यानबाट एक जना पक्राउ « Khabarhub

भरुवा बन्दुकसहित सल्यानबाट एक जना पक्राउ


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

सल्यान– सल्यानबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कुमाख गाउँपालिका- १ टाटके बस्ने २६ वर्षीय धनराज कामीलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट भरुवा बन्दुक र केही थान छर्रा बरामद गरिएको प्रहरीले जनाएको छ। कामीको घरमा प्रहरीले खानतलासी गरेको थियो। 

पक्राउ परेका धनराज कामीलाई जिल्ला प्रहरी कार्यालय सल्यानको हिरासत कक्षमा राखेर अवैध हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सल्यानबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ७ : ५४ बजे

समूह चरणको ‘मेन इभेन्ट’ : एम्बाप्पे र हालान्ड आमनेसामने

काठमाडौं – विश्वकप समूह चरणको खेलमा मध्यराति पौने एक बजेमा

तोसिमालाई हराउँदै सोबिता बनिन् रास्वपा उपसभापति

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा महिला उपसभापति

रूस र युक्रेनबीच युद्धबन्दी सैनिक आदान–प्रदान

कीएभ- युक्रेन र रूसले शुक्रबार १६० जना युद्धबन्दी सैनिकहरूको आदान–प्रदान

रास्वपा उपसभापतिमा सोबिता विजयी, तोशिमा पराजित

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोबिता गौतम विजयी भएकी छन्