किन हुन्छ एलर्जी ? कसरी थाहा पाउने ? « Khabarhub

किन हुन्छ एलर्जी ? कसरी थाहा पाउने ?


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एलर्जी प्रतिरक्ष प्रणालीको असामान्य प्रतिक्रिया हो । वरीवरि भएका हानिकारक वस्तु धुँवा, धूलो, पराग, माटो आदिको सम्पर्कले मानिसको प्रतिरक्षा प्रणाली बढी सक्रिय हुन गएमा एलर्जी हुन्छ ।

एलर्जी शरीरको छालामा मात्रै होइन भित्री अंगहरुमा समेत हुने गर्छ ।  छाल बाहेका आँखा, नाक, फोक्सो र पेटमा पनि एलर्जी हुन्छ ।

एलर्जी भएको यसरी थाहा पाउनुस्

–आँखा रातो हुनु,

– आँखा चिलाउनु,

– नाक बन्द हुनु,

– नाकबाट पानी बगीरहनु,

–खोकी लाग्नु,

–छालामा रातो दाग डावर देखिनु,

– शरीर चिलाउनु ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : ०७ बजे

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा

काठमाडौँ – भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ २२ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २२ गते सोमबार सन् २०२६

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट