आज फलफूल तथा तरकारीको मूल्य कति ? « Khabarhub

आज फलफूल तथा तरकारीको मूल्य कति ?


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार आज हरियो अंगुर प्रतिकेजी १२० रुपैयाँ, कालो अंगुर २००, केरा दर्जनको १२०, अनार २८०, किबी ४००, एभोकाडो ३००, अम्बा १५० र स्ट्रबेरी २५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

यसैगरी, नेपाली ठूलो गोलभेडा ५०, भारतीय सानो गोलभेडा ३०, अदुवा २००, रातो आलु र रातो भारतीय आलु ३०, स्थानीय काउली २५, लौका ५०, कागती २५०, सुकेको खुर्सानी ४६०, हरियो खुर्सानी ८० रुपैयाँ कायम भएको छ ।

यस्तै, लोकल गाँजर प्रतिकेजी ३० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ३५, लोकल सेतो मूला र रातो मूला २५ रुपैयाँ, लोकल घिउ सिमी ९०, राजमा घिउ सिमी ११०, हरियो फर्सी लाम्चो ५० र हरियो डल्लो फर्सी ६० रुपैयाँमा किनबेच भइरहेको समितिले जनाएको छ ।

समितिले गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज १०० र पुदिना ३५०, ब्रोकाउली ५०, चाइनिज सुकेको लसुन ३२०, हरियो लसुन १३०, लाम्चो भान्टा ४०, भिण्डी ९० र हरियो धनियाँ ५० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरेको छ ।

आज ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५०, रहु माछा ३४० र मंगुरी माछा ३५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ९ : ३३ बजे

राष्ट्रिय सेवा दललाई नयाँ मोडालिटीमा लैजान कानुन बन्दै : मन्त्री गौतम

काठमाडौं– कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले वर्तमान संविधान

नेपाल ई-प्रमाणीकरण प्रणाली सुरु

काठमाडौं– कन्सुलर प्रमाणीकरण सेवालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ सरकारले नेपाल

निर्वाचन आयोगको निर्णयमा प्रश्न उठाउँदै सर्वोच्चले खोल्यो कांग्रेसको मुद्दामा पुनरावलोकनको ढोका

काठमाडौं- सर्वोच्च अदालतले निर्वाचन आयोगले नेपाली कांग्रेसको विवरण अद्यावधिकसम्बन्धी गरेको

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

एजेन्सी– उत्तर कोरियाले बिहीबार जापान सागरतर्फ कम्तीमा एउटा अज्ञात क्षेप्यास्त्र

‘घाइते जेन-जी नेपाल’को कार्यालय उद्घाटन (तस्बिरहरू)

काठमाडौं– बबरमहलमा ‘घाइते जेन–जी नेपाल’को कार्यालय उद्घाटन गरिएको छ ।