उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको गोलीबाट २ जना आतंककारीको मृत्यु « Khabarhub

उत्तरपश्चिम पाकिस्तानमा प्रहरीको गोलीबाट २ जना आतंककारीको मृत्यु


७ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद– पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सोमबार प्रहरीले गरेको जबाफी कारबाहीमा २ जना आतंककारी मारिएका छन्।

आतंकवादीहरूले उक्त प्रान्तको ट्यांकस्थित मतदान केन्द्रमा गोली चलाउँदा राष्ट्रिय सभा निर्वाचनको पुनः मतदान भइरहेको प्रहरी स्रोतले बताएको छ ।

गोली प्रहार भएपछि मतदान केन्द्रमा तैनाथ प्रहरीहरूले तुरुन्तै जबाफी कारबाही गर्दा आक्रमणकारीलाई मारिएको बताइएको छ । आक्रमणको अहिलेसम्म कुनै समूहले जिम्मेवारी लिएको छैन।

आक्रमणपछि मतदान प्रक्रिया केही समयका लागि रोकिएको  थियो । फेब्रुअरी ८ मा भएको निर्वाचनमा शान्ति सुरक्षाको अवस्थाका कारण निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मतदान स्थगित भएको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ६ : ५६ बजे

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म

विद्युत् चुहावट हुँदा हलेसीमा दुई घर जलेर नष्ट

खोटाङ– विद्युत् फल्ट (चुहावट) हुँदा हलेसी तुवाचुङ नगरपालिका–६ मङ्गलटारमा दुई

रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’