जीउमा बेरेर लागू औषधको तस्करी गर्ने भारतीय युवक पक्राउ | Khabarhub Khabarhub

जीउमा बेरेर लागू औषधको तस्करी गर्ने भारतीय युवक पक्राउ


२० श्रावण २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– जीउमा बेरेर लागू औषध तस्करी गर्ने एक भारतीय युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतीय राज्य विहारअन्तर्गतको थाना गौनाहा भितिअर्वा ग्राम पञ्चायत–५ का २० वर्षीय महन्थ राम छन् ।

कम्मर खुट्टामा लागू औषध बेरेका राम भारतीय सीमावर्ती रक्सौलबाट वीरगञ्जतर्फ पैदल हिँडेरै आइरहेको अवस्थामा वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट पक्राउ परेका हुन् ।

प्रहरीले रामको साथबाट फेनार्गन १०० पिस, डाइजेल्याब १०० पिस बरामद गरेको छ ।

प्रकाशित मिति : २० श्रावण २०७६, सोमबार  १२ : २६ बजे

नेपाल-भारतबीच ऊर्जा आदानप्रदान र प्रसारण सञ्जाल विस्तारमा सात बुँदे सहमति

पोखरा- नेपाल र भारतबीचको ऊर्जा सहयोगलाई थप सुदृढ बनाउने उद्देश्यसहित संयुक्त

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति