गुइँठाको प्रयोगले महिलाले १० वर्ष आयु घटाइरहेका छन् : मनिस झा  « Khabarhub

गुइँठाको प्रयोगले महिलाले १० वर्ष आयु घटाइरहेका छन् : मनिस झा 


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिस झाले तराई मधेसमा गुइँठाको प्रयोगले महिलाले १० वर्ष अगाडि अकालमा ज्यान गुमाउनु परेको बताएका छन् ।

आइतबार प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘तराईमा गुइँठाको विकल्पमा आएको साधन पर्याप्त छैन । गुइँठाको प्रयोगले गर्दा महिलाले अकालमा ज्यान गुमाउनुपरेको छ । सभामुखको ध्यान यता जायोस् ।’

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १२ : ४५ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा