अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा विदेशी कम्पनीलाई दिनु हुँदैन : सांसद आचार्य « Khabarhub

अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाको जिम्मा विदेशी कम्पनीलाई दिनु हुँदैन : सांसद आचार्य


१३ फाल्गुन २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद भीम आचार्यले अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाको जिम्मा विदेशी निजी कम्पनीलाई दिने कुरामा आपत्ति जनाएका छन् ।

आइतबार संसद्मा बोल्दै आचार्यले सरकारले अन्तर्राष्ट्रिय विमानस्थल देशको अन्तर्राष्ट्रिय हवाई सीमा भएको बताउँदै त्यसमा विदेशी निजी कम्पनीलाई सुरक्षाको जिम्मा दिने कुरामा आचार्यले आपत्ति जनाएका हुन् ।

उनले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पालामा पनि यस्तै काम हुन लागेको भन्दै जनदबाबले हटेको समेत संसद्मा ध्यानाकर्षण गराए ।

नेपालका हवाई माफियाले प्रपञ्च गरेको बताउँदै यसलाई रोक्नको लागि सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : १३ फाल्गुन २०८०, आइतबार  १ : १२ बजे

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका

शिक्षासहित चारवटा समितिका बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका विभिन्न चारवटा समितिका बैठक बस्दैछन्

राष्ट्रियसभाको बैठक बस्दै, मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस गरिने

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद