एटिएम कार्डको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु   « Khabarhub

एटिएम कार्डको प्रयोग गर्दा ध्यान दिनु पर्ने कुराहरु  


१६ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


17.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लाे समय विज्ञान र प्रविधिकाे धेरै विकास भइसकेकाे छ । हरेक कुराहरु प्रविधि सँग जाेडिएका छन् । त्यस्तै एक हाे एटिएमकाे प्रयाेग ।  आजभाेलि धेरै मानिसहरुले नगद पैसाको सट्टा एटिएम कार्डको बढी प्रयोग गर्छन् ।

एटिएम कार्ड प्रयोग गर्दा छाेटाे समयमा नै पैसा निकाल्न सकिने र बै‌ंकमा लामाे लाइन पनि बस्न नपर्ने भएकाले याे निकै सजिलाे माध्यम बनिसकेकाे छ ।

तर,  एटिएम कार्डको प्रयोग गर्दा कतिपय कुरामा ध्यान नदिँदा धेरै समस्याहरु उत्पन्न हुनसक्छन् ।

एटिएम कसरी प्रयाेग गर्दा आफ्नाे खाता सुरक्षित हुन्छ  ? 

– सबै भन्दा पहिला एटिएम मेसिन रहेको कोठामा पसेपछि राम्ररी ढोका लगाउने र पिन हान्दा कसैले नदेख्ने गरी थिच्ने ।

– आफ्नो कार्डकाे नम्बर वा पिन काेर्ड अरुसँग शेयर गर्नु हुँदैन ।

– पैसा झिक्दा खाताबाट पैसा काटियो तर एटिएमबाट पैसा आएन भने तरुन्त बैंकमा सम्पर्क गर्ने ।

– आफ्नो एटिएम कार्डको पिन समय समयमा परिवर्तन गरिरहने ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  १ : ०१ बजे

‘अहिलेलाई देउवा दाइको आवश्यकता हो, भाउजू विस्तारै आउनुहोला’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा बिहीबार काठमाडौं आउँदैछन् ।

हेटौँडा कपडा उद्योग कसरी चलाउन उपयुक्त हुन्छ ?

काठमाडौं– साढे दुई दशकदेखि बन्द अवस्थामा रहेको सरकारी स्वामित्वको हेटौँडा

ओखलढुङ्गाको डाँडाखर्कमा दुई दशकदेखि निरन्तर पहिरो, पाँच परिवार उच्च जोखिममा

ओखलढुङ्गा– सिद्धिचरण नगरपालिका–५ डाँडाखर्क गाउँ मुनिबाट दुई दशकदेखि निरन्तर झरिरहेको

प्रहरीमा भर्ना गराइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रहरीमा भर्ना गराइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा काठमाडौं महानगरपालिका-१६ नयाँबजार

तनहुँमा ग्यास आपूर्ति सहज बनाउन प्रशासनको पहल

तनहुँ– तनहुँमा खाना पकाउने ग्यासको अभाव देखिन थालेपछि जिल्ला प्रशासन कार्यालयले