दाह्री पाल्नु भएको छ ? फाइदा थाहापाउनुहोस् « Khabarhub

दाह्री पाल्नु भएको छ ? फाइदा थाहापाउनुहोस्


१९ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


888
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो समय केही युवाहरू दारी पालेर पर्फेक्ट बन्ने सोचमा लागेका देखिन्छ । यति सम्म कि दारी पाल्ने एउटा ट्रेन्ड नै बनेको छ ।

कलेजमा पढ्ने विद्यार्थी हुन् वा अफिसमा काम गर्ने युवा कर्मचारी धेरैमा अहिले दाह्री पाल्ने शोख बढेको पाइन्छ । हालै गरिएको एक अध्ययनले दाह्री पाल्दा धेरै प्राणघातक रोगबाट मुक्त हुन सकिने तथ्य सार्वजनिक गरेको छ । आज हामी दाह्री पाल्नुका फाइदाबारे जानकारी गराउँदैछौँ ।

यी हुन् दाह्री पाल्नुका फाइदा

– चिसोमा न्यानो र गर्मीमा शीतल– दाह्रीले जाडो महिनामा अनुहारलाई चिसोबाट जोगाउने गर्छ ।
– दाह्री काटेकाहरूको अनुहारको छालामा सिधै सूर्यको किरण पर्ने हुँदा छाला कालो हुने र ओइलाउने हुन्छ तर दाह्री पाल्नेमा त्यो समस्या कम हुन्छ ।
– एलर्जीको समस्या छ भने पनि दाह्रीले सहयोग गर्ने अध्ययनले देखाएको छ ।
– यसले एलर्जेनलाई रोकेर एलर्जी हुन दिँदैन । दाह्रीले धेरैजसो घातक रोग लाग्नबाट जोगाउन सहयोग गर्दछ ।
– दाह्री जुँगाले पुरुषमा आत्मबल वृद्धि गराउने अध्ययनले देखाएको छ ।
– सूर्यको प्रत्यक्ष किरणबाट अनुहार जोगिने भएकाले कुनै दाग, धब्बा र डन्डिफोरको समस्याबाट पनि दाह्री पाल्नेहरू मुक्त हुने अध्ययनले देखाएको छ ।
– दाह्री काट्दा हुने खर्चबाट पनि मुक्त भइन्छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ६ : ५९ बजे

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका

एआई सुरक्षाबारे एन्थ्रोपिक र ओपनएआईमाथि अनुसन्धान

वासिङ्टन- अमेरिकी सङ्घीय व्यापार आयोग (एफटीसी) ले कृत्रिम बौद्धिकता (एआई) का

खुलामञ्चमा कांग्रेस महाधिवेशनको तयारी धमाधम (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनका लागि काठमाडौंको खुलामञ्चमा मञ्चमा

आइक्यान र आइसिएआईबीच एमआरए सम्झौता नवीकरण, नेपाली र भारतीय सिएलाई व्यावसायिक अवसर

काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था  र द इन्स्टिच्युट अफ चार्टर्ड

इराकबाट अमेरिकी सेना फिर्तीलाई इरानले ‘ऐतिहासिक विजय’ भन्यो

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स (आईआरजीसी) ले इराकबाट अमेरिकी सेनाको फिर्तीलाई