रविले फोन गरेर डीपीलाई भने, ‘मन्त्री बन्न तपाई तयार रहनुहोस्’ « Khabarhub

रविले फोन गरेर डीपीलाई भने, ‘मन्त्री बन्न तपाई तयार रहनुहोस्’


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीबाट आज उपसभापति डोलप्रसाद अर्याल (डीपी)लाई सरकारमा पठाउने भएको छ । 

उनलाई सभापति रवि लामिछानेले बालुवाटारबाट फोन गरेर तयारी अवस्थामा बस्न भनेका छन् । 

अर्यालको सचिवालयले भन्यो, ‘मन्त्रालय आज फिक्स भएको छैन। उनलाई मात्र आज पठाउने भन्ने खबर आएको छ ।’ 

अर्याल रास्वपाको नेतृत्व गरेर भने सरकारमा जान लागेका हैनन् । उनलाई आज पठाएर केही दिनमा सभापतिको नेतृत्वमा अन्य मन्त्री जाने छन् । 

अर्याल निकट स्रोतका अनुसार उनलाई श्रम मन्त्रालय दिने सरकारको योजना छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ०७ बजे

तोलामा ५०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

इच्छाकामनाको धारापानीमा पनि भासियो पृथ्वी राजमार्ग

काठमाडौं- कृष्णभीरमा भासिएर आवागमन बन्द भएको पृथ्वी राजमार्ग इच्छाकामना गाउँपालिका

पृथ्वी राजमार्गअन्तर्गत चितवनको धारापानीमा भासिएको सडक (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा सडक भासिएको  छ

हर्मुज जलघाँटी खोल्न इरानको सातदिने प्रस्ताव

न्युयोर्क– इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गर्दै हर्मुज जलघाँटी

बल्खुको तरकारी बजार प्रवेश गर्न लाग्यो बागमती

काठमाडौं– बागमती नदीको प्रवाह बढेपछी बल्खुस्थित तरकारी बजार डुबानको जोखिममा