सरकारमा जाने वा नजाने विषयमा नागरिक उन्मुक्ति छलफलमै छ : रेशम चौधरी « Khabarhub

सरकारमा जाने वा नजाने विषयमा नागरिक उन्मुक्ति छलफलमै छ : रेशम चौधरी


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


975
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले सरकारमा जाने या नजाने भन्ने विषयमा छलफलमै रहेको जनाएको छ ।

नाउपा संरक्षक रेशम चौधरीका अनुसार हाल नाउपा सरकारमा जाने या नजाने भन्ने बारेमा पार्टीभित्र छलफलमा नै भएको बताए ।

उनले खबरहबलाई भने, ‘राती सुत्दा गठबन्धन ठिकै थियो । अहिले त तलमाथि भएछ । हामी नयाँ गठबन्धनमा जाने या नजाने भन्ने बारेमा छलफलमै छौँ । नजान पनि सकिन्छ ।’

अहिले नाउपाले प्रदेश र केन्द्रका मन्त्री र केही पार्टी पदाधिकारीसँग यसबारे छलफल गरिरहेको उनले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  १ : ३० बजे

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट

बाढीपहिरो प्रभावितको राहतका लागि राष्ट्रसेवक कर्मचारीले २ देखि १० दिनसम्मको तलब सहयोग गर्ने

काठमाडौँ- सरकारी कर्मचारीको मासिक तलबको निश्चित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार

सहकारी ठगी : इच्छाराजसहित १७ जना दोषी ठहर

काठमाडौँ । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना