नयाँ गठबन्धनको नयाँ हिसाब : ओली र प्रचण्ड दुई-दुई वर्ष प्रधानमन्त्री, गृहमा रविको दाबी « Khabarhub

नयाँ गठबन्धनको नयाँ हिसाब : ओली र प्रचण्ड दुई-दुई वर्ष प्रधानमन्त्री, गृहमा रविको दाबी


२१ फाल्गुन २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


31.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ बनेको सत्ता गठबन्धनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल थप दुई वर्ष प्रधानमन्त्री बन्ने भएका छन् ।

यस्तै उनको दुई वर्ष पूरा भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री दिनेबारे छलफल भएको छ ।

हाल बालुवाटारमा जारी नयाँ सत्ता गठबन्धनको बैठकमा उपस्थित एक नेताले भने, ‘अन्य पावर सेयरिङ पनि त्यसरी नै हुने छ ।’

माधव नेपाल सरकारमा गएपनि प्रधानमन्त्री हुने कुनै बाटो नभएको ती नेताले खबरहबलाई बताए । यस्तै, गृहमा अहिलेसम्म रास्वपा सभापति रवि लामिछानेलाई नै पठाउने छलफल चलिरहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार  ४ : ५१ बजे

सर्वोच्चमा ‘गाईजात्रा’ : कामु प्रधानन्यायाधीशको आदेशपछि प्रशासनका कर्मचारी कार्यालय छाडेर हिँडे

काठमाडौं- प्रधानन्यायाधीश सिफारिस सम्बन्धी रिट दरपीठ विरूद्धका निवेदन सोमबार नै

कङ्गोमा इबोला प्रकोप : विश्व स्वास्थ्य सङ्गठनद्वारा सङ्कटकाल घोषणा

किन्शासा– कङ्गो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले

स्कटल्यान्डविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल, दुवै ओपनर सस्तैमा गुमायो

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी १०६औं एकदिवसीय

माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु, एक घाइते

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका एक महिलाको माटोको ढिस्कोमा पुरिएर आज

सगरमाथा र लोत्से आरोहण गर्ने पहिलो टोली बन्यो चिनियाँ आरोही सी जुन्जीको टोली

काठमाडौं– चिनियाँ आरोही सी जुन्जीको टोली यस याममा विश्वको सर्वोच्च