दिपेन्द्रले लिए नेदरल्याण्ड्सको चौथो विकेट « Khabarhub

दिपेन्द्रले लिए नेदरल्याण्ड्सको चौथो विकेट


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले चौथो विकेट गुमाएको छ । दिपेन्द्रसिंह ऐरीको बलमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाड अनिल शाहबाट क्याच आउट भए ।

तेस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका विक्रमजित सिंह २९ रनमा आउट भए । उनलाई अविनास बोहोराले कुशल मल्लबाट क्याच आउट गराए ।

यसअघि नेदलल्याण्ड्सले एकै ओभरमा दुई विकेट गुमाएको थियो । नेपालका मल्लले नेदरल्याण्ड्सका म्याक्स वो डाउन र माइकल लेभिटको विकेट लिए ।

पहिलो विकेटको रुपमा म्याक्स वो डाउनलाई २२ रनमा दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका मल्लले दोस्रा विकेटको रुपमा माइकल लेभटिलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याट आउट गराए ।

आक्रामक सुरु गरेको नेदरल्याण्ड् एक समय बलियो स्थितीमा पुगेको थियो । ताजा अवस्थामा नेदरल्याण्ड् १७ ओभरको खेल चल्दै गर्दा ४ विकेट गुमाएर १५३ रनमा खेलिहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : ३५ बजे

इरानका संवेदनशील क्षेत्रमा आक्रमण, तर जोखिम न्यून

एजेन्सी– अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकायका अनुसार इरानका खोनदाब र खुजेस्तानस्थित

पहिचान, इतिहास र संस्कृतिको खोजमा राजवंशी ठाकुर समुदाय

कञ्चनपुर– थारू जातिभित्रको राजवंशी ठाकुर समुदायले आफ्नो भाषा, संस्कृति र

मध्यपूर्व द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

एजेन्सी– मध्यपूर्वमा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर

ओली–लेखकको पक्राउ राजनीतिक प्रतिशोध र पूर्वाग्रहको पराकाष्ठा : तरुण दल 

काठमाडौँ– नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले पूर्वप्रधानमन्त्री केपी

फौजी एक्सन : महाशुद्धीकरणको आरम्भ कि राजनीतिक प्रतिशोध ?

सरकार गठन भएको २४ घण्टा नबित्दै नेपाली राजनीतिको एउटा विशाल