कुशलले लिए चार विकेट, सिब्राण्ड ४८ रनमा आउट « Khabarhub

कुशलले लिए चार विकेट, सिब्राण्ड ४८ रनमा आउट


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिदेशीय टी–२० सिरिजको फाइनलमा नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले पाँच विकेट गुमाएको छ ।

कुशल मल्लले चार विकेट लिने क्रममा सिब्राण्ड एंगलब्रेथ ४८ रनमा आउट हुँदा तेजा निधामनोरु २ रनमा आउट भए ।

यसअघि दिपेन्द्रसिंह ऐरीको बलमा नेदरल्याण्ड्सका कप्तान स्कट एडवाड अनिल शाहबाट क्याच आउट भए । तेस्रो विकेटको रुपमा नेदरल्याण्ड्सका विक्रमजित सिंह २९ रनमा आउट भए । उनलाई अविनास बोहोराले कुशल मल्लबाट क्याच आउट गराए ।

यसअघि नेदलल्याण्ड्सले एकै ओभरमा दुई विकेट गुमाएको थियो । नेपालका मल्लले नेदरल्याण्ड्सका म्याक्स वो डाउन र माइकल लेभिटको विकेट लिए ।

पहिलो विकेटको रुपमा म्याक्स वो डाउनलाई २२ रनमा दिपेन्द्रसिंह ऐरीबाट क्याच आउट गराएका मल्लले दोस्रा विकेटको रुपमा माइकल लेभटिलाई ५४ रनमा कप्तान रोहित पौडेलबाट क्याट आउट गराए ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  २ : ४९ बजे

चिडियाखानामा बर्डफ्लु नियन्त्रणमा

ललितपुर । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा गत असार ५ गते

सानेपाबाट कबाडी बोकेका १० ट्रक सशस्त्र प्रहरीको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले ललितपुरको सानेपाबाट कबाडी बोकेका

स्कुल बसले किच्दा ५ वर्षीया बालिका र सहचालकको मृत्यु

काठमाडौँ । सिरहा जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–२ पर्सास्थित भित्री सडकखण्डमा स्कुल

महान्यायाधिवक्ताको योग्यता विवादमा सर्वोच्चले झिकायो अध्यागमन रेकर्ड

काठमाडौं । महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलको योग्यतासम्बन्धी रिटमा सर्वोच्च अदालतले

कर्मचारीहरूको सम्पूर्ण सरुवा प्रक्रिया अब अनिवार्य रूपमा डिजिटल प्रणालीमार्फत

काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन