बारामा बस दुर्घटना हुँदा १८ जना घाइते « Khabarhub

बारामा बस दुर्घटना हुँदा १८ जना घाइते


२२ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

बारा – बारामा मंगलबार दिउँसो बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार अपराह्न करिब ४ बजेको समयमा जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर २२, ३ नम्बर पुलमा धनगढीबाट विराटनगरतर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको यात्रुवाहक बस आफै अनियन्त्रित भई बाटोभन्दा ३० ३५ मिटर तल खसेको थियो।

बसमा २३ जना यात्रु सवार रहेकोमा १८ जना घाइते भएका हुन्। उनीहरूमध्ये ५ जनालाई सामान्य उपचार पश्चात् घर पठाइएको छ। १८ जना यात्रुहरू घाइते भई उपचारको लागि हेटौँडा अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ९ : ३० बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता