धरहरा बनाउने जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा « Khabarhub

धरहरा बनाउने जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा


२१ श्रावण २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– धराहरा निर्माणको जिम्मा पाएको रमण कन्सट्रक्सन कालो सूचीमा परेको छ ।

सडक विभाग अन्तर्गतको हुलाकी सडक निर्देशनालयको सिफारिसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण कन्सट्रक्सनलाई खरिद कार्यमा सहभागी हुन नपाउने गरी कालो सूचीमा राखेको हो ।

योसँगै कन्सट्रक्सनले आगामी दिनमा नयाँ ठेक्का सम्झौता गर्न नपाउने भएको छ ।

कन्सट्रक्सन कालो सूचीमा परे पनि धराहरा पुनःनिर्माणको कार्यमा भने कुनै असर नपर्ने प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठले खबरहबलाई जानकारी दिए ।

‘कालो सूचीमा पर्दैमा धराहरा निर्माणमै बाधापुग्ने भन्ने हुदैँन’ उनले भने, ‘काम निरन्तर भइरहेको छ र हुनेछ ।’

प्रकाशित मिति : २१ श्रावण २०७६, मंगलबार  ७ : ३९ बजे

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र

‘हिम्मत हारेको छैन, फेरि उठ्नेछु’

गण्डकी– बाढीले उजाड पारेको ‘दरमखोला रेम्बो ट्राउट तथा एग्रो रिसोर्ट’

कांग्रेस महाधिवेशनमा सीता गुरुङ उपसभापति उम्मेदवार*

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सीता गुरुङले उपसभापति पदमा

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा