पिएनजीविरुद्ध सन्दीप जोराको अर्धशतक « Khabarhub

पिएनजीविरुद्ध सन्दीप जोराको अर्धशतक


२९ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हङकङमा जारी त्रिकोणात्मक टि–२० सिरिज अन्तर्गत पिएनजीविरुद्ध नेपालका लागि सन्दीप जोरालेसमेत अर्धशतक बनाएका छन् ।

जोराले २१ बल खेल्दै जोराले तीन चौका र तीन छक्काको मद्तमा अर्धशतक बनाएका हुन् ।

यसअघि ओपनर कुसल भुर्तेलले अर्धशतक बनाए । ३३ बल खेल्दै भुर्तेलले चार चौका र तीन छक्काको मद्दतमा अर्धशतक बनाएका हुन् ।

भुर्तेल ३९ बल खेल्दै ५९ रन बनाएर आउट भए । १६.२ औं ओभरको समाप्तिमा नेपालले चार विकेटको क्षतिमा १४५ रन बनाएको छ।

 

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ८ : ०० बजे

नख्खु कारागारमा निःशुल्क आँखा शिविर, कैदीबन्दी लाभान्वित

काठमाडौँ– नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले नख्खु कारागार र कुपण्डोलस्थित गुरुद्वारा

कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा १२ कोठा थप

बागलुङ– कक्षाकोठा अभाव झेल्दै आएको बागलुङको ढोरपाटन नगरपालिका–९ सुकुर्दुङस्थित सरस्वती

विपन्न परिवारलाई भूकम्प प्रतिरोधी घर

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका घरविहीन तीन विपन्न परिवारले नयाँ

देशका केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात

झापा – पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्बभन्दा