न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री | Khabarhub Khabarhub

न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुन्छ : प्रधानमन्त्री


३० फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धनले आज नै न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिनुअघि सम्बोधन गर्दै पाँच दलीय गठबन्धनले संयन्त्र बनाएर सरकारको न्यूनतम साझा कार्यक्रम बनाइरहेको र आज बेलुकासम्ममा सार्वजनिक गरिने बताए ।

उनले भने, ‘मिटरब्याजी र आरती शाह प्रकरण सहमतिमा टुङ्ग्याइएको छ । यो गठबन्धनले सुरुबाट नै काम गरिरहेको छ ।’

 

प्रकाशित मिति : ३० फाल्गुन २०८०, बुधबार  १२ : १९ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा