सपनामा अनार खाएको देख्नुहुन्छ ? अपार धन सम्पति प्राप्त हुन्छ « Khabarhub

सपनामा अनार खाएको देख्नुहुन्छ ? अपार धन सम्पति प्राप्त हुन्छ


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सपनाको विभिन्न फलहरु हुने गरेको छ । सपनामा देखेका कतिपय कुराहरु वास्तविक जीवनमा पनि मेल खान जान्छ ।

सपनामा देखेका केही विषयले जीवनमा आगामी दिनमा आइपर्ने र समस्या राम्रा कुराहरुबारे जानकारी दिन्छ ।

कस्ता कुरा खाएको देख्दा के फल पाइन्छ ?

-अनार: अनार पाएको देखेमा अपार धन सम्पति मिल्छ। अनार खाएको देखे श्रीमती गर्भवती हुन्छिन।

-खर्बुजा: हरियो खर्बुजा देखे व्यापारमा लाभ हुन्छ।

-जगंल: दु:ख नाश हुन्छ। विजय प्राप्ति हुन्छ।

-अन्न: सेतो अन्न देखे सज्जन व्यक्तिसँग भेट हुन्छ।

-अन्न : पहेलो अन्न देखे प्रशन्नता हुन्छ।

-कमल : कमलको फूलले भरिएको तलाउ देखे दुभप्रद सन्तान प्रप्ती हुन्छ।

-सर्प: सेतो सर्पले डसेको देखे धन लाभ हुन्छ।

-फुल : सेतो फुल देखे धन लाभ हुन्छ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  १० : ३१ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज