राष्ट्रपति समक्ष चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र « Khabarhub

राष्ट्रपति समक्ष चार देशका राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


921
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न चार देशका राजदूतहरूले ओहोदाको प्रमाणपत्र बुझाएका छन्।

राष्ट्रपति भवन, शीतल निवासमा आज आयोजित छुट्टाछुट्टै समारोहमा थाइल्यान्ड, गणतन्त्र पोर्चुगल, गणतन्त्र भेनेजुएला र मंगोलियाका राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।

थाइल्यान्डका अधिराज्यका आवासीय राजदूत सुवापोङ सिरिसन, गणतन्त्र पोर्चुगलका गैरआवासीय राजदूत जोयाओ म्यानुअल म्यान्डेस रिबेरिओ डे अल्मेइडा, गणतन्त्र भेनेजुएलाका गैरआवासीय राजदूत कपाया रोड्रिगेज गोन्जालेज र मंगोलियाका गैरआवासीय राजदूत गान्बोल्ड ड्याम्बाजबले आ–आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  ६ : ३० बजे

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी