खैरो हिरोइनसहित चार जना पक्राउ « Khabarhub

खैरो हिरोइनसहित चार जना पक्राउ


६ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट खैरो हिरोइनसहित चार जनालाई पक्राउ गरेको छ।

प्रहरीले वीरगञ्ज महानगरपालिका–१६ बाट एक ग्राम खैरो हिरोइनसहित चितवन भरतपुर महानगरपालिका–१७ शारदानगर बस्ने अमित गुरुङ र सुनिता बिकलाई गरेको हो।

पक्राउ परेकी बिकको साथबाट लागूऔाषध खैरो हिरोइन एक ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै वीरगञ्ज महानगरपालिका–१५ चालीस फिट्टे स्थित सडकखण्डबाट बा।९५ प २३०३ नम्बरको स्कुटीमा सवार रौतहट चन्द्रनगर नगरपालिका–५ बस्ने सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाउँपालिका–२ बस्ने बिजय साहलाई पनि खैरो हिरोइनसहित पक्राउ गरिएको पर्साका प्रहरी प्रबक्ता डिएसपी कुमार बिक्रम थापाले जानकारी दिए।

पक्राउ परेका चारैजनालाई लागूऔषध समबन्धि कसुरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ८ : १६ बजे

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी

शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन

ललितपुर – नेपाली कांग्रेसका सभापति गगन थापाले शासकीय सुधारलाई प्रभावकारी

गोरखामा मरुवा सङ्क्रमणका कारण चैते धानमा क्षति

गोरखा – गोरखामा व्यावसायिक रूपमा लगाइएको चैतेधानमा मरुवा रोगको सङक्रमण

बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बिपी कोइराला