कोपेनहेगनको कर कार्यालयमा विस्फोट « Khabarhub

कोपेनहेगनको कर कार्यालयमा विस्फोट


२२ श्रावण २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोपेनहेगन– मंगलबार अबेर डेनमार्कको राजधानी कोपेनहेगनमा रहेको कर कार्यालयमा भएको विष्फोटलाई प्रहरीले ‘आक्रमण’ को संज्ञा दिएको छ ।

डेनमार्कको कर निकायलाई लक्षित गरी भएको बम विष्फोटलाई त्यहाँको प्रहरीले ‘आक्रमण’ को संज्ञा दिएपछि उक्त आक्रमणको कुन समूहको संलग्नता थियो भन्नेबारे केही सार्वजनिक गरिएको छैन ।

शहरको केन्द्रबाट केही उत्तरमा रहेको नोर्डहाभनस्थित कर कार्यालयमा मंगलबार विष्फोट भएको थियो ।

विष्फोटका कारण त्यहाँको रेल सेवा केही समय प्रभावित भएको थियो । विष्फोट हुने बेला उक्त कार्यालयमा दुई जना रहेको र उनीहरु दुबै सुरक्षित रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार  ६ : ११ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना