बसन्तपुरमा बेग्लै संसार (फोटो फिचर) « Khabarhub

बसन्तपुरमा बेग्लै संसार (फोटो फिचर)



काठमाडौं- संघीय राजधानीको ऐतिहासिक एवं सांस्कृतिक स्थल बसन्तपुर दरबार परिसरमा आइतबार नेपाली मात्र होइन, विभिन्न देशबाट आएका पर्यटकहरु पनि होलीको रंगमा रंगिए । पर्यटकको सेतो अनुसार रंगीविरंगी बन्यो । यहाँको दृश्य हेर्दा यस्तो लाग्थ्यो, संसारले होली मनाइरहेको छ ।

देशमा निराशा बढेको, विदेशी पर्यटकहरु बढ्न नसकेको र नेपालको सामाजिक– राजनीतिक वातावरण घुमफिरका लागि लायक नभएको भन्नेजस्ता नकारात्मक प्रचार र भावलाई बसन्तपुरको यो रौनकले थोरै भए पनि चिरेको अनुभूति गर्न सकिन्छ ।

हरेक वर्षको होलीमा काठमाडौं उपत्यकाभित्र विभिन्न कार्यक्रम र कन्सर्ट हुने गर्छन् । त्यसमध्ये पनि बसन्तपुरको रौनक सधैं स्मरणीय हुने गर्छ ।

आइतबार दिउँसो बसन्तपुरमा होलीको रौनकमा झुमिरहेका विदेशी पर्यटक र स्वदेशी नागरिक अनि संस्कृतिकर्मीका केही दृश्य हामीले समेटेका छौं ।

यो पनि-
सडकमा पोखिएको बिन्दास पुस्ता (१६ तस्बिर)

फेरिएको काठमाडौं : त्यो लोला आतंक, यो ‘ह्याप्पी होली’

 

 

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतबार  ६ : ४४ बजे

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको

महाबौद्धमा विद्युत प्रसारणको पोल ढल्यो (तस्बिर)

काठमाडौँ– काठमाडौँ महानगरपालिका–२२ महाबौद्धस्थित भोसिका टोलमा विद्युत प्रसारणको पोल ढलेको

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ