अर्धशतक बनाउनबाट चुके गुलसन « Khabarhub

अर्धशतक बनाउनबाट चुके गुलसन


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आयरल्यान्ड ‘ए’सँग दुई टी–२० अभ्यास खेलअन्तर्गत दोस्रो खेल खेलिरहेको नेपालले चौथो विकेटको रुपमा गुलसन झालाई गुमाएको छ ।

टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालका गुलसन झा ४६ रनमा पभेलिएन फर्किए । ३२ बल खेलेका गुलसनले ४ छक्का र एक चौका प्रहार गरे ।

यसअघि अनिल साह १२ रनमा आउट हुँदा आसिफ सेख ११ र र कुशल मल्ल २५ रनमा आउट भएका थिए ।

आज नेपालले आफ्नो टिमा दुई परिवर्तन गरेको छ । अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको नेपालले अनिल शाह र विवेक यादवलाई मौका दिएको छ ।

नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।

 

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  २ : ०४ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा