वीरेन्द्रनगरमा एक महिलाको शव फेला « Khabarhub

वीरेन्द्रनगरमा एक महिलाको शव फेला


१३ चैत्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका-१, को  बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दूरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो। उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ।

ती महिलाको शव सडिसकेको अवस्थामा फेला परेको बांगेसिमल प्रहरीले जनाएको छ। स्थानीय महिलाहरूले घाँस काट्न गएको बेला शव फेला पारेर प्रहरीलाई खबर गरेका थिए। 

लामो कपाल र कुर्ताबाट महिला हो भन्ने थाह भएको घटनाको अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ६ : ४७ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको