पूर्व राजा शाह नेपालगञ्ज भ्रमणमा जाँदै  « Khabarhub

पूर्व राजा शाह नेपालगञ्ज भ्रमणमा जाँदै 


१४ चैत्र २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


405
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पूर्व राजा ज्ञानेन्द्र शाह नेपालगञ्ज भ्रमणमा जाने भएका छन् । 

पूर्व राजा शाहको सचिवालयका अनुसार शाहले मध्यपश्चिम, सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लाको भ्रमणको सिलसिलामा आगामी साता नेपालगञ्ज जाने भएका छन् ।

पूर्व राजा शाह पूर्व रानी कोमलसहित नेपालगञ्ज जाने शाहको सचिवालयले जनाएको छ ।

 

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ४ : ३२ बजे

आठ घण्टा पर्खिँदा पनि मृतक गणेश यादवको घर पुगेनन् गृहमन्त्री, लहानको होलटमै अलमलिए

सिरहा – सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश

साम्प्रदायिक सद्भाव खलल पुर्‍याएको आरोपमा ३६ जना पक्राउ

काठमाडौं – साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले

बालबालिकालाई हिंसात्मक गतिविधिबाट टाढा राख्न प्रहरीको आग्रह

जनकपुरधाम – मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले सामाजिक सद्भाव, धार्मिक

जबर्जस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा – प्रहरीले १८ वर्ष कैद भएका जबर्जस्ती करणी मुद्दाका

सरकार र लघुवित्त पीडितबीच पाँच बुँदे सहमति, आन्दोलन स्थगित

काठमाडाैं – सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिबीच