इलाम उपनिर्वाचन : घण्टी हस्तान्तरण गरेर उम्मेदवार सार्वजनिक « Khabarhub

इलाम उपनिर्वाचन : घण्टी हस्तान्तरण गरेर उम्मेदवार सार्वजनिक


१७ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इलाम २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ । 

इलाममा एक कार्यक्रम गर्दै लिम्बूलाई रास्वपाले औपचारिक रूपमा उम्मेदवार बनाएको हो । 

रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेले उप निर्वाचनका लागि उम्मेदवार घोषणा गर्दै  लिम्बूलाई चुनाव चिह्न घण्टी हस्तान्तरण गरेका छन् । 

रास्वपा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले भने, ‘सभापति रवि लामिछानेले मिलन लिम्बूलाई घण्टी हस्तान्तरण गरेर औपचारिक रूपमा उम्मेदवार घोषणा गर्नुभयो। भूगोल बुझेका उम्मेदवार भएकाले हाम्रो जित सुरक्षित छ ।’

प्रकाशित मिति : १७ चैत्र २०८०, शनिबार  १ : ५७ बजे

असारअघि विदेश भ्रमणमा निस्किने छैनन् प्रधानमन्त्री वालेन्द्र

काठमाडौं–  प्रधानमन्त्री बालेन्द्र शाह सरकार गठन भएको १०० दिनसम्म कुनै

रविको ‘जेल ब्रेक’ले बहिष्कारको तारो बने स्टार रामकृष्ण

काठमाडौं – रामकृष्ण ढकाल निर्माता रहेको फिल्म ‘मालती मंगले’ प्रदर्शनको

रामकृष्णको ‘मालती मंगले’ हेर्न पुगे रवि

ललितपुर- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्ना

वैतेश्वरले गर्‍यो सामुदायिक स्वास्थ्य कार्यक्रममा सम्झौता 

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकाले ग्रामीण र कुनाकाप्चाका आफ्ना नागरिकलाई घरदैलोमै