बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने पक्का « Khabarhub

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत पाउने पक्का


१९ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाउने भएका छन् ।

एमालेको २७, माओवादी केन्द्रको २१, हाम्रो नेपाली पार्टीको २, नेकपा एकीकृत समाजवादीको ७ मतसहित मुख्यमन्त्रीले विश्वासको मत पाउने भएका हुन् ।

प्रदेशसभामा ३७ सांसद रहेकाे कांग्रेसले मात्रै विपक्षमा मत हाल्ने भएकाे छ । यस्तै प्रदेशसभामा दुई दल भने तटस्थ रहने भएका छन् । १३ सांसद भएको राप्रपा र ३ सांसद भएको नेमकिपा तटस्थ रहने जनाएका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेसँगै भएको छलफलमा सम्बन्धित दलले मत दिने नदिनेबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०८०, सोमबार  ५ : ५८ बजे

सुस्तामा भूमि कटान रोकथाम गर्न लुम्बिनी प्रदेश सरकारले सहयोग गर्ने

नवलपरासी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्तामा नारायणी

‘संविधान संशोधन गरेर आदिवासी, जनजाति अल्पसङ्ख्यकका हकहितका विषय समेटिनुपर्छ’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज

धनुषा, महोत्तरी र सर्लाहीका ग्रामीण क्षेत्रका भौतिक पूर्वाधार निर्माण प्राथमिकतामा

जनकपुरधाम– मधेस प्रदेशको धनुषा, महोत्तरी र सर्लाही जिल्लामा गत आर्थिक

बालेन प्रधानमन्त्री भएदेखि उक्सिनै सकेन पुँजी बजार

काठमाडौं– वालेन्द्र शाह ‘बालेन’ले सरकारको नेतृत्व गरेपछि औसत रूपमा ओरालो

ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति समुदायको महत्त्वपूर्ण योगदान : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनमा आदिवासी जनजाति