गायक राजेश पायलसहित तीन कलाकार पक्राउ « Khabarhub

गायक राजेश पायलसहित तीन कलाकार पक्राउ


२२ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले गायक राजेश पायल राईलगायत तीन कलाकारलाई पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा उनीहरुलाई प्रहरीले काठमाडौँको थापागाउँ जनिकैबाट पक्राउ गरेको हो ।

उनीहरुलाई अहिले प्रहरी वृत्त नयाँबानेश्वरमा राखिएको छ । मादक पदार्थ खाएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले गायक राईलाई अबदेखि यस्ता कार्य नगर्ने सर्तमा आफन्तको जिम्मा लगाउने तयारी गरेको छ ।

 

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहीबार  ९ : ०१ बजे

प्रधानमन्त्रीले बोलाए ३ बजे मन्त्रिपरिषद्को बैठक

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्ने भएको छ । 

पूर्व प्रधानन्यायाधीश पक्राउको विषयमा सर्वोच्च अदालतले विज्ञप्ति निकाल्न मिल्छ ?

काठमाडाैँ – सोमबार राति पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई उपत्यका

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष होइन, विपद् राहत कोष नाम राखौँ : जगदीश खरेल

काठमाडौंं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको नाम फेर्न राष्ट्रिय स्वतन्त्र

रसुवा बाढीबारे सरकारी कामकारबाहीको जानकारी माग

काठमाडौं– श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले रसुवा बाढीपछि सरकारले

विद्याको इन्ट्रीले गिजोलियो एमाले पुनर्गठनको बहस

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको ओलीपछिको दोस्रो वरीयतामा इन्ट्री