निर्वाचन आयोगको छलफल आइतबारलाई सर्‍यो « Khabarhub

निर्वाचन आयोगको छलफल आइतबारलाई सर्‍यो


२३ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


663
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गृहमन्त्री रवि लामिछानेले आज दिउँसो गर्ने भनिएको निर्वाचन आयोगसँगको छलफल दुई दिनपछि सरेको छ ।

प्रस्तावित निर्वाचन कानूनका विषयमा परामर्शका लागि आज दिउँसो मन्त्री लामिछाने आयोग जाने कार्यक्रम थियो ।

‘मन्त्रीज्यू समितिको काममा व्यस्त हुनुभएको खबर आयो’ निर्वाचन आयोग स्रोतले खबरहबसँग भन्यो,‘ आजको कार्यक्रम आइतबार बिहान ११ बजेका लागि सारिएको छ ।’

आइतबार आयोगमा गृहमन्त्री लामिछानेलाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रस्तावित निर्वाचन व्यवस्थापन विधेयक र राजनीतिक दलसम्बन्धी ऐनका विषयमा प्रस्तुतीकरण गर्ने कार्यक्रम छ ।

यो पनि-

इलाममा ४२२ मतदाता थपिए

१९ दल साम्प्रदायिक ठहर : ६ पार्टीको नाम फेरियो, तमलोपा अदालतमा 

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  २ : ५७ बजे

कालिमाटीको आलु काउली र लौकामा भेटियो अत्यधिक मात्रामा विषादी, नष्ट गर्न निर्देशन

काठमाडौं– कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाको विषादी अवशेष द्रुत विश्लेषण

गर्मीकै कारण फ्रान्समा थप एक हजार जनाको मृत्यु

पेरिस– पश्चिमी युरोपको ठूलो भागमा उष्ण लहरका कारण अपेक्षा गरिएभन्दा

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ