पानीजहाज व्यवसायीलाई जिब्राल्टर छाड्न निर्देशन « Khabarhub

पानीजहाज व्यवसायीलाई जिब्राल्टर छाड्न निर्देशन


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनको नौसैनिक युद्धपोतले जिब्राल्टरको तटपारी रहेका बेलायती व्यावसायिक पानीजहाजलाई जिब्राल्टर छाड्न निर्देशन दिएको छ ।
बेलायत युरोपेली युनियनबाट बाहिरिने मिति नजिकिँदै गर्दा बेलायत र स्पेनबीच सार्वभौमिकताको विषयलाई लिएर विवादमा रहेको जिब्राल्टरको तटपारी स्पेनी नौसेनाले बेलायती व्यावसायिक पानीजहाजलाई त्यस स्थान छाड्न निर्देशन दिएको हो ।

स्पेनी नौसैनिक कदमको जवाफमा बेलायती नौसेनाले त्यस जलक्षेत्रमा स्पेनी नौसैनिक युद्धपोतको प्रतिरोध गरेको थियो । बेलायती नौसैनिक प्रतिरोधपछि स्पेनी नौसेना त्यहाँबाट भागेको बताइएको छ ।

स्पेनको दक्षिणी सीमामा रहेको जिब्राल्टर हाल बेलायतको प्रशासनअन्तर्गत छ भने स्पेनले जिब्राल्टरमा आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ४ : ३५ बजे

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर

कांग्रेसका ३ हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनअन्तर्गत बिहीबारसम्म देशभरका

सीमा अपराध नियन्त्रणमा कडाइका साथ लाग्न महानिरीक्षक पौडेलको निर्देशन

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा क्षेत्रमा हुने अवैध