साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो « Khabarhub

साताको अन्तिम नेप्से १९.५६ अंकले घट्यो


६ बैशाख २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


969
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको अन्तिम दिन नेपाल स्टक एक्चेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । शुक्रबार कारोबार बन्द हुँदासम्म नेप्से १९.५६ अंकले घटेको हो ।

शुक्रबार २ अर्ब ९ करोड ३६ लाख १२ हजार बराबरको ५३ लाख ४४ हजार ६१३ कित्ता शेयर ४० हजार ९१२ पटक किनबेच भएको छ । आज ३१५ कम्पनीको शेयर किनबेच हुँदा २७ कम्पनीको शेयर मूल्य बढ्यो भने २११ कम्पनीको शेयर घट्यो । ६ कम्पनीको शेयर भने स्थिर रहेको छ । 

आजको कारोबारमा १३ उपसमुहमध्ये सबै समूहको अवस्था नकारात्मक रह्यो । सेन्सेटिभ इन्डेक्स ३.०४ अंकले, फ्लोट इन्डेक्स १.१४ अंकलेसेन्सेटिभ फ्लोट इन्डेक्स ०.९७ अंकले घटेको छ । 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ३ : ४० बजे

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी

नौ अफगान निजी विश्वविद्यालयको इजाजतपत्र खारेज

काबुल- अफगानिस्तानको तालिबान प्रशासनले शैक्षिक मापदण्ड उल्लङ्घन, प्रशासनिक कमजोरी तथा अभिलेखमा