चेल्सीलाई हराउँदै म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा « Khabarhub

चेल्सीलाई हराउँदै म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा


७ फाल्गुन २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– एफए कप फुटबल प्रतियोगिता अन्तर्गत गए राति भएको खेलमा जित हात पार्दै म्यान्चेस्टर युनाइटेड क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

चिरपरिचित प्रतिद्वन्द्वी चेल्सीलाई पराजित गर्दै म्यानचेस्टर क्वार्टर फाइनलमा प्रवेश गरेको हो ।

म्यान्चेस्टरले चेल्सीमाथि २–० को जित निकालेर अन्तिम आठमा स्थान पक्का गरेको हो। म्यानचेस्टरले दुवै गोल पहिलो हाफमा गरेको थियो।

खेलको ३१ मिनेटमा हेरेराले गोल गरेर म्यानचेस्टरलाई अग्रता दिलाएका थिए। म्यान्चेष्टरका लागि अर्को गोल पाउल पोग्बाले गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : २२ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर